डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन

यस स्टोरीको अंश: डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन
www.drishtinews.com · 6 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा डाबर नेपालले उत्पादन गरेको ‘डाबर हनी’ गुणस्तरहीन पाइएको छ । प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू