न्यूनस्तरको डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
gorkhapatraonline.com · 6 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा डाबर हनी न्यूनस्तरको पाइएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू