भारतीय गृहमन्त्री अमीत साहले पशुपतिमा पठाए ४० किलो चन्दन

यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजनको अनुमान
www.canadanepal.com · 1 हप्ता अघि

भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन पठाएका छन्। पुष्य नक्षत्रको अवसरमा उनले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् पशुपतिनाथ मन्दिरमा चन्दन पठाएका हुन्। उक्त चन्दन गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ क्षेत्र विकास कोषको कार्यालयलाई हस्तान्तरण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू