श्रीमतीको हत्या आरोपमा पक्राउ

यस स्टोरीको अंश: लागुऔषधसहित २ जना पक्राउ, म्याद सकिएका खाद्य सामग्री नष्ट
nagariknews.nagariknetwork.com · 2 दिन अघि

श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्। जिल्लाको साकेला गाउँपालिका १ बाँझेच्यानडाँडा धारिमका ३३ वर्षीय राजकुमार राई हत्या आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ८ गते राति ११ः५५ बजे कुटपिट गर्दा २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको अनुसन्धानबाट खुलेकाले सदरमुकाम दिक्तेलबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू