हेटौँडामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलमा श्रीमान्को कुटपिटबाट ४२ वर्षीया महिलाको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको हो । प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते भुजेललाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो । कुटपिट गरेको आरोपमा श्रीमान् रामलाल ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›