प्रतिनिधिसभा अवरोधबारे जानकारी गराउन सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटे

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
ehimalayatimes.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधिसभामा भइरहेको अवरोधबारे जानकारी गराउनुभएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै लगातार सदन अवरोध गर्दै आएका छन् । बिहीबारको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले विरोध जनाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू