प्रधानमन्त्री शाह संसद्प्रति जवाफदेही हुनुपर्ने विपक्षी दलहरूको निष्कर्ष

यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
ehimalayatimes.com · 3 दिन अघि

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभामा सरकारविरुद्धको विरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले आगामी प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैली र संसद्प्रति देखिएको बेवास्ताको कडा विरोध गर्ने सहमति गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू