प्रधानमन्त्री खोज्दै संसद्‌मा प्रतिपक्षीको नाराबाजी

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
www.saralpatrika.com · 6 दिन अघि

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी सुरु गरेका छन् । प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले आज बिहीबारको पहिलो बैठक स्थगित गरेका थिए । दोस्रो बैठकमा पनि विपक्षी दलहरूको विरोध कायम रह्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू