आईएसटी सेकेन्डरी स्कुललाई यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’
▸ यस स्टोरीको अंश: तीन अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेको घोषणा
आधुनिक शिक्षण पद्धति र उत्कृष्ट शैक्षिक नतिजाका लागि ख्याति कमाएको आईएसटी सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा आईएसटीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। आईएसटी सेकेन्डरी स्कुलले विज्ञान, व्यवस्थापन संकायहरूमा आधुनिक प्रविधिको प्रयोग गरी अध्यापन गराउँदै आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›