सेन्ट लरेन्स सेकेण्डरी स्कुललाई ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

यस स्टोरीको अंश: नेपालको प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता
kendrabindu.com · 5 दिन अघि

राजधानीको प्रतिष्ठित शैक्षिक संस्था सेन्ट लरेन्स सेकेण्डरी स्कुललाई ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’ प्रदान गरिएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. ले आयोजना गरेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत विद्यालयलाई यो सम्मान दिइएको हो । विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणालीमार्फत उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको योगदानको कदरस्वरूप यो सम्मान गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू