नेपालगञ्जमा अन्तर्राष्ट्रिय महिनावारी दिवसमा किशोरीहरूलाई महिनावारी चक्र अभिमुखिकरण सम्पन्न

यस स्टोरीको अंश: कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासी बिरामीको चित्कार, ऋषि धमलाले सहयोगको वचन दिए
www.diyopost.com · 1 दिन अघि

नेपालगञ्जमा १३औँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा महिला तथा किशोरीहरूलाई लक्षित गर्दै महिनावारी चक्रबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । एफकेबी यूकेको सहयोग र बास नेपालले आयोजना गरेको उक्त कार्यक्रम ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूलाई महिनावारी स्वच्छता तथा व्यवस्थापन’ परियोजना अन्तर्गत गरिएको हो । कार्यक्रममा ३० जना सहभागी थिए र उनीहरूलाई ब्रासलेट बनाउने तालिम पनि दिइएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू