महिनावारी स्वच्छता दिवस : महिनावारीमैत्री समाजका लागि सहकार्यमा जोड

यस स्टोरीको अंश: सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको सङ्ख्या २८ लाख नाघ्यो, कोषमा १ खर्ब ४ अर्ब सङ्कलन
nepalnews.com · 1 दिन अघि

‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ भन्ने नारासहित विश्वभर मनाइने महिनावारी स्वच्छता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। कार्यक्रममा वक्ताहरूले महिनावारीसम्बन्धी जागरुकता अभिवृद्धि, समावेशिता र समानता प्रवर्द्धन, महिला तथा किशोरीको सशक्तीकरण र नीतिगत वकालतमा जोड दिएका छन्। महिनावारीलाई अझै पनि सामाजिक विभेदका रूपमा हेरिने प्रवृत्ति अन्त्य गर्न सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू