महिनावारी स्वास्थ्य सचेतनाका लागि ‘१० किमि रोड रन’ आयोजना हुँदै, १ हजार महिलालाई सहयोग गर्ने
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाका स्वास्थ्य केन्द्रबाट १ लाख ७६ हजारले सेवा लिए
महिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुऱ्याउने उद्देश्यका साथ ललितपुरमा ‘डब्लूडब्लूएन रोड रन २०२६: १ हजार महिलाका लागि १० किलोमिटर दौड’ (१० किलोमिटर दौड) आयोजना हुने भएको छ । वाइन टु वाटर नेपालको आयोजनामा यो दौड भोलि जेष्ठ २ गते शनिबार हुनेछ । पाटन दरबार स्क्वायरबाट बिहान ६:४५ बजे सुरु हुने यस कार्यक्रममा विभिन्न उमेर समूह र पृष्ठभूमिका धावकहरूको उत्साहजनक सहभागिता रहने आयोजकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित