कालिका लघुवित्तको बजेट तर्जुमा गोष्ठी तथा क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

यस स्टोरीको अंश: झापामा दक्ष जनशक्ति उत्पादन र सीप परीक्षणबारे सरोकारवालाबीच अन्तरक्रिया
bizpati.com · 2 दिन अघि

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्मको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तर्जुमा गोष्ठी तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा तीन वटा अनुगमन मुकाम कार्यालयअन्तर्गत रहेका २८ शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू