नक्कली कारोबार र फर्जी बिलमार्फत राजस्व प्रणालीमाथि संगठित हमला
▸ यस स्टोरीको अंश: विदेशी नागरिक अवैध विदेशी मुद्रा र सुनसहित काँकरभिट्टा नाकाबाट पक्राउ
देशको अर्थतन्त्रलाई नै ध्वस्त बनाउने गरी नक्कली कारोबार, फर्जी बिल र कृत्रिम बैंकिङ कारोबारमार्फत राज्यको राजस्व प्रणालीमाथि संगठित हमला भइरहेको तथ्य उजागर भएको छ । विशेषतः सरकारी ठेक्कापट्टा हात पार्ने ‘क’ वर्गका निर्माण व्यवसायी, कागजी सप्लायर र बैंकिङ च्यानल प्रयोग गर्ने केही समूहबीचको मिलेमतोमा कर छली, लागत कृत्रिम रूपमा बढाउने र सरकारी भुक्तानी दुरुपयोग गर्ने प्रवृत्ति तीव्र बन्दै गएको अनुसन्धानका क्रममा देखा परेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›