महालेखाको गम्भीर खुलासा: ७५ करोड सीधै विदेश पठाई ३.८६ करोड कर छली

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ग्यास ढुवानीमा ४ करोड ८६ लाख कर छलीको खुलासा
www.onlinepana.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले एक गैरबासिन्दा व्यक्तिले नेपालमा प्राप्त गरेको ठेक्का रकम कर नतिरी सोझै विदेश पठाएको तथ्य सार्वजनिक गरेको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रअन्तर्गत सञ्चालित आयोजनासँग सम्बन्धित ठेक्काबाट प्राप्त ५६ लाख ४९ हजार अमेरिकी डलर (करिब ७५ करोड रुपैयाँ) नेपालको बैंकिङ प्रणालीमा नल्याई वा कर कट्टा नगरी विदेशस्थित बैंक खातामा पठाइएको पाइएको हो । महालेखाले उक्त कार्यलाई आयकर ऐन, २०५८ को प्रत्यक्ष उल्लङ्घन भन्दै राज्यले ठूलो राजस्व गुमाएको उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू