‘एनसेल–स्मार्ट सेटिङ स्क्याम’ : इतिहासकै सबैभन्दा ठूलो आर्थिक तथा नीतिगत घोटाला
▸ यस स्टोरीको अंश: आइक्यानले लण्डनमा नेपालको प्रतिनिधित्व गर्यो, स्मार्ट टेलिकम प्रकरणमा नयाँ खुलासा
‘एनसेल–स्मार्ट सेटिङ स्क्याम’ नेपालको इतिहासकै ठूलो आर्थिक तथा नीतिगत घोटाला भएको रहस्य खुल्दै गएको छ । सतिशलाल आचार्य नामक व्यक्ति यस प्रकरणको केन्द्रमा देखिएका छन् । कृत्रिम पुँजी संरचना निर्माण, कागजात मिलान, नियामक निकायलाई प्रभाव पार्ने प्रयास तथा कर छली जस्ता आरोपहरूमाथि अनुसन्धान केन्द्रित छ । स्मार्ट टेलिकमको लाइसेन्स शुल्क, पुँजीगत लाभकर र बैंक ऋण गरी करिब ३० अर्ब रुपियाँभन्दा बढी दायित्व रहेको अनुमान छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›