इट एन्ड्स विथ अस: ट्रमा, प्रेम र नैतिक अस्पष्टताको नाङ्गो दस्तावेज

यस स्टोरीको अंश: भक्तपुरमा औद्योगिक प्रवर्द्धन व्यापार मेला आयोजना
singhadurbarnews.com · 1 दिन अघि

कोलिन हुवर एकतर्फ अत्यधिक व्यावसायिक सफलता हासिल गर्ने लेखिका हुन् भने अर्कोतर्फ भावनात्मक रूपमा गहिरो, मनोवैज्ञानिक रूपमा संवेदनशील कथाहरू लेख्ने सर्जक पनि हुन्। उनका कृतिहरू, विशेषतः इट एन्ड्स विथ अस, रोमान्स साहित्य र आघात–केन्द्रित कथावाचनको सीमारेखामा अवस्थित छन्। हुवरका कथाहरू प्रायः आघातपूर्ण सम्बन्ध, पहिचान सङ्कट, र प्रेम तथा अस्तित्वका गहिरा नैतिक द्वन्द्वमा केन्द्रित हुन्छन्।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू