कवि पल्लवीब को लाटी कवितासङ्ग्रह एक पाठकीय दृष्टिकोणमा

यस स्टोरीको अंश: रौतहटमा बोक्सीको आरोप र बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ
www.enepalese.com · 1 हप्ता अघि

कवि पल्लविब राईको कविता संग्रह ‘लाटी’ आधुनिक नेपाली प्रेमिल कविताको क्षेत्रमा एउटा कोमल, आत्मीय र भावनात्मक कृतिका रूपमा देखापर्दछ। यस संग्रहभित्र समावेश गरिएका कविताहरू केवल प्रेमका सामान्य अभिव्यक्ति मात्र होइनन्, बल्कि मानवीय संवेदना, स्मृति, बिछोड, आत्मीयता, समयको परिवर्तन, एक्लोपन, सामाजिक यथार्थ, अस्तित्वबोध र जीवनप्रतिको दार्शनिक दृष्टिकोणलाई पनि अत्यन्त सरल तर प्रभावकारी भाषाशैलीमा प्रस्तुत गरिएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू