राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा पौड्याल विजयी
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई २७५ मतले पराजित गर्दै पौड्याल विजयी भएका हुन् । पौडेलले एक हजार ८२७ मत प्राप्त गर्दा शर्माले एक हजार ५५२ मत प्राप्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›