सहकारी बैंक चुनाव: बागमतीमा दुई जनाबीच प्रतिस्पर्धा, पौडेललाई तीन पार्टीको समर्थन
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेल भन्छन्: जनतासँग दूरी बढेकाले निर्वाचनमा हार
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशको सञ्चालकका लागि जेठ ९ गते निर्वाचन हुनेछ, जसमा डा परितोष पौडेल साझा उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पौडेललाई समर्थन गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›