राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित
▸ यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा उप्रेतीले पाँच मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी परितोष पौड्यालले दुई मत प्राप्त गरे । बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›