अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

यस स्टोरीको अंश: वार्ता जारी रहेकै बेला इरानमा अमेरिकी सैन्य कारबाही, युद्धविराममा संकट
nepalnews.com · 2 दिन अघि

अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको छ। यसले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास एकैसाथ अघि बढिरहेको सङ्केत गरेको छ। इरानले अमेरिकासँग सम्भावित सहमतिबारे छलफलका लागि आफ्नो संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफलाई कतार पठाएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू