इरानविरुद्ध पुनः आक्रमणको तयारीमा छन् ट्रम्प ?
▸ यस स्टोरीको अंश: खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध पुनः आक्रमणको तयारीमा रहेको सार्वजनिक भएको छ। इरानसँगको शान्ति वार्ताबाट ठोस परिणाम ननिस्किए अमेरिकाले ठूलो सैन्य कदम चाल्न सक्ने संकेत देखिएको छ। ट्रम्पले वरिष्ठ राष्ट्रिय सुरक्षा टोलीसँग इरानविरुद्धको सम्भावित युद्ध रणनीतिबारे छलफल गरेका छन्। पाकिस्तानका सेनाप्रमुख असिम मुनिर तेहरान पुगेका छन् र एक कतारी प्रतिनिधिमण्डल पनि सम्झौता गराउने प्रयासमा सक्रिय छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित