आइटी र कृषि क्षेत्र केन्द्रित देखिन थाल्यो वैदेशिक लगानी
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
साना उद्योग केन्द्रित वैदेशिक लगानीको स्वीकृतिमा सुधार देखिएको छ। मध्यम र ठूला उद्योगमा भने यो वर्ष वैदेशिक लगानीको प्रतिबद्धता तथा स्वीकृति अति न्यून देखिएको छ। उद्योग विभागको तथ्यांकले विदेशी लगानीको ढाँचा बदलिएको संकेत गरेको छ। २०८२ साउनदेखि २०८३ वैशाखसम्म (१० महिनामा) ७२८ वटा वैदेशिक लगानी परियोजना स्वीकृत भएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित