१० महिनामा ४५ अर्ब ३२ करोड एफडीआई स्वीकृत, आईटी क्षेत्रमा मुख्य आकर्षण
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ विदेशी लगानी (एफडीआई) स्वीकृत भएको छ । विभिन्न सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी चालु वर्षको साउनदेखि वैशाख मसान्तसम्म आएका ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँबराबरको विदेशी लगानीका लागि स्वीकृति प्रदान गरिएको उद्योग विभागले जनाएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित