सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह (अन्तर्वार्ता)
▸ यस स्टोरीको अंश: सङ्घीय गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री शाह
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । यस अवधिमा जन अपेक्षाअनुसारको काम नभइरहँदा व्यवस्थाप्रति नकारात्मक टीकाटिप्पणी सुनिने गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यवस्थाका सकारात्मक पक्ष जनताले विकास र हक अधिकार स्थापित गर्न सकेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›