मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय, बल्खुमै कार्यालय निर्माण गर्ने तयारी
▸ यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीबाट प्रस्ताव गरिएको जग्गा तथा कार्यालय सहयोग नलिने निर्णय गर्ने तयारी गरेको छ । पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ दम्पतीले अनुदान स्वरूप उपलब्ध गराउने भनिएको भवन निर्माण सम्बन्धी प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›