केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई ओली र शंकरले अन्तिमरूप दिने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठक: निर्वाचन समीक्षा कार्यदल गठन र केन्द्रीय कार्यालय भवन निर्माणको निर्णय
नेकपा एमालेको सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षात्मकका लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल संयोजककत्वमा गठन भएको समितिमा उपाध्यक्षहरु बिष्णुप्रसाद पौडेल पृथ्वी सुब्बा गुरुङ, महासचिब शंकर पोखरेल, उपमहासचिब लेखराज भट्ट सचिबहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेका रहनु भएको छ । बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›