बल्खुमा एमालेले केन्द्रीय कार्यालय भवन बनाउने

यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
nepalnews.com · 3 दिन अघि

काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वमा रहेको जग्गामा निर्माण गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भवन निर्माण सम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा स्वीकृत गरिएको जानकारी दिएका हुन्। उनका अनुसार २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको पार्टी कार्यालय विभिन्न स्थानमा स्थानान्तरण हुँदै आएको अवस्थामा मदननगरस्थित नदी किनारको जग्गा प्राविधिक रूपमा उपयुक्त ठहरिएपछि त्यही स्थानमा नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू