कोन्ज्योसोम गाउँपालिकामा अपांगता अधिकारबारे अन्तरक्रिया

यस स्टोरीको अंश: तरहरा जंगलमा नवजात शिशु फेला, उद्धार गरी आश्रमको जिम्मा
himalpress.com · 1 हप्ता अघि

बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, ललितपुरको साझेदारीमा अपांगता सशक्तिकरण समाज नेपालद्वारा कोन्ज्योसोम गाउँपालिकामा अपांगता अधिकार तथा सेवामा पहुँच सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू