अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्नेमा जोड
▸ यस स्टोरीको अंश: आदिबासीको अधिकार र अवस्थाबारे सरोकारवालाबिच संवाद
अपाङ्गता भएका व्यक्तिहरूलाई दया नभई क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। कार्यक्रममा दलका नेताहरूले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता र गाउँसम्म अपाङ्गमैत्री संरचना विस्तार गर्न आवश्यक रहेको बताएका हुन्। समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको र गाउँ–सहरबीच अपाङ्गमैत्री पूर्वाधार विकासमा ठूलो अन्तर रहेको पनि उल्लेख गरियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित