अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न संरचनात्मक सुधार आवश्यक [भिडियो]

यस स्टोरीको अंश: संविधान संशोधनमा सीमान्तकृत, अपाङ्गता अधिकार प्राथमिकतामा राख्न माग
hamrakura.com · 1 हप्ता अघि

अपाङ्गता भएका व्यक्तिहरूलाई दया र करुणाको दृष्टिले होइन, क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसदहरूले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता तथा गाउँसम्म अपाङ्गमैत्री संरचना विस्तार गर्न आवश्यक रहेको बताएका हुन् । समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको र गाउँ क्षेत्रमा अझै पनि अपाङ्गमैत्री पूर्वाधारको अभाव रहेको उल्लेख गरियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू