जहाजमा तातो कफीले पोलेपछि उपभोक्ता अदालत गएकी थिइन्, साढे २ करोड क्षतिपूर्ति पाउने भइन्

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
www.setopati.com · 6 दिन अघि

उपभोक्ता अदालतले कतार एयरवेजलाई जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी ललितपुरकी प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला गरेको छ। प्रितीले सन् २०२३ जुन १० मा कतार एयरवेजको विमानमार्फत यात्रा गर्ने क्रममा चालक दलका सदस्यले दिएको अत्यधिक तातो कफीले पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा गम्भीर जलन भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू