होटल स्क्वायरले स्वीमिङ पुलमा पौडी खेल्दा अचेत भएका सजिलमानलाई एक करोड दिनुपर्ने
▸ यस स्टोरीको अंश: रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक पाता हराएकोमा प्रहरीमा उजुरी
उपभोक्ता अदालतले ललितपुरको स्क्वायर होटललाई पौडी खेल्नेक्रममा करेन्ट लागेर अचेत बनेका सजिलमान शाक्यलाई एक करोड एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। २०८० भदौ १५ गते होटलमा पौडी खेल्ने क्रममा बिजुली चुहावट भई शाक्य अचेत भएका थिए। उपभोक्ता अदालतले यसमा होटलको लापरवाही रहेको ठहर गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित