भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

यस स्टोरीको अंश: भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण: रक्षा, ऊर्जा र लगानीमा महत्वपूर्ण सहमति
www.pardafas.com · 2 हप्ता अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानबीच शुक्रबार अबुधाबीमा व्यापक तथा महत्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तापछि दुवै देशले रक्षा, ऊर्जा सुरक्षा, व्यापार, पूर्वाधार, प्रविधि तथा लगानी क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित रक्षा सहकार्य, ऊर्जा आपूर्ति, समुद्री पूर्वाधार, उन्नत प्रविधि तथा आर्थिक लगानीसम्बन्धी विभिन्न समझदारी भएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू