पोखराका अतिक्रमित संरचनामा महानगरको डोजर [तस्वीरहरू]
▸ यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा सुकुम्वासी, दलित अधिकार र केबुलकार निर्माणबारे सरकारको ध्यानाकर्षण गराए
पोखरा महानगरपालिकाको अमरसिंह चोकस्थित सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाइएको छ । महानगरपालिकाका मेयर धानराज आचार्यले डोजर चलाइएको ठाउँको निरीक्षण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित