पोखराको फिर्के खोला क्षेत्रमा भत्काउन थालियो संरचना (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित संरचना भत्कायो
पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो । वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित