डोजर चलाउने क्रम जारी, तारकेश्वरको तीनपिप्लेमा भत्काइयो संरचना [तस्बिरहरू]
▸ यस स्टोरीको अंश: तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा डोजर चलायो
संघीय सरकार जोसिएसँगै स्थानीय तह पनि डोजर चलाउन हौसिएका छन् । सो क्रममा तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित