बाँकेका ५ जनाले पाए घरमै राहदानी

यस स्टोरीको अंश: बाँकेमा हुलाक कार्यालयमार्फत घरमै राहदानी वितरण सुरु
lokaantar.com · 5 दिन अघि

बाँकेमा हुलाक कार्यालयमार्फत् खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाका पाँच जना सेवाग्राहीलाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने नयाँ अभ्यास शुरू गरेपछि सेवाग्राहीको समय र खर्च बचत भएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख गजेन्द्रप्रकाश थारूले केही सातायता पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी उपलब्ध गराइएको र अन्यको पनि वितरण गरिने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू