हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको सरुवा, बढुवा र पेन्सनसम्बन्धी नियम बनाउने अधिकार आफैँमा राख्ने प्रस्ताव
www.technologykhabar.com · 5 दिन अघि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुलाकमार्फत घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ। जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समझदारीमा यो सेवा लागू गरिएको हो। यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै समय र यातायात खर्चको बचत हुने विश्वास गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू