नवलपुरमा हुलाकमार्फत घरदैलोमै पासपोर्ट

यस स्टोरीको अंश: यातायात क्षेत्रमा प्रविधि, अनुशासन र पूर्वाधार सुधार अनिवार्यः अध्यक्ष सिटौला
www.reportersnepal.com · 6 दिन अघि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुलाकमार्फत घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समझदारीमा यो सेवा लागू गरिएको हो । यसले नागरिकलाई सहजता प्रदान गर्नुका साथै समय र यातायात खर्चको बचत हुने विश्वास गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू