अमेरिकाविरुद्ध दीपेन्द्रको सानदार अर्धशतक
▸ यस स्टोरीको अंश: विश्वकप लिग २: ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरे
अलराउन्डर दीपेन्द्र सिंह ऐरीले लिग-२ अन्तर्गत जारी खेलमा अमेरिकाविरुद्ध २९ बलमा अर्धशतक बनाएका छन् । उनले ४ चौका ३ छक्का प्रहार गरे । उत्कृष्ट लयमा रहेका दीपेन्द्रको एक दिवसीयमा यो नवौँ अर्धशतक हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित