अमेरिकाविरुद्ध कुशलको अर्धशतक
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भूर्तेलले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा कुशलले ७ चौका र २ छक्का प्रहार गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित