ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य
▸ यस स्टोरीको अंश: भारतीय सेनाले हरित ऊर्जामा जोड दिँदै, इरान युद्धपछि रणनीतिक परिवर्तन
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित