युएईको आणविक ऊर्जा केन्द्रमा आक्रमण भएसँगै कच्चा तेलको मूल्यमा भारी वृद्धि, दुईसाताकै उच्च कायम

यस स्टोरीको अंश: युएई आणविक ऊर्जा केन्द्रमा आक्रमणपछि कच्चा तेलको मूल्यमा वृद्धि, मध्यपूर्वमा तनाव
www.canadanepal.com · 1 हप्ता अघि

युएईको आणविक ऊर्जा केन्द्रमा आक्रमण भएसँगै कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व समाधानका प्रयास प्रभावहीन देखिएपछि विश्व बजारमा ऊर्जा आपूर्तिको सुरक्षाप्रति चिन्ता बढेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू