आज १९ औं गणतन्त्र दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, प्रमुख सचेतक दुलालले गरे सङ्घर्षको स्मरण
आज १९ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरिएको थियो । तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते आफ्नो प्रत्यक्ष शासन सत्ता अन्त्य गर्दै जनतालाई सत्ता फिर्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›