आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री बालेनले गर्ने छैनन् सम्बोधन

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: उपलब्धि र चुनौतीमाथि बहस
baahrakhari.com · 1 दिन अघि

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ, जसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू