जनताको बलिदानबाट प्राप्त गणतन्त्र

यस स्टोरीको अंश: गणतन्त्र दिवसको दिन राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन
baahrakhari.com · 19 घण्टा अघि

नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल स्वरूप २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्रलाई संस्थागत गर्नु, संविधानको प्रभावकारी कार्यान्वयन गर्नु तथा संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशी सिद्धान्तलाई व्यवहारमा उतार्नु राज्य सञ्चालनको जिम्मेवारीमा रहेका सबै पदाधिकारीहरूको पहिलो कर्तव्य हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू