टुँडिखेलमा विशेष समारोह (प्रत्यक्ष प्रसारण)

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
gorkhapatraonline.com · 22 घण्टा अघि

नेपालमा शुक्रबार गणतन्त्र दिवस मनाइँदै छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू